दोलखा – दोलखा जिल्लामा वि सं २०४६ सालमा जन्मिएकी निता राउत सामाजिक अभियान्ताको नामावलीमा परिचित नाम हो । बाबु शिवजी राउत र आमा महालक्ष्मी राउतकी माइली सन्तान निताले स्थानिय सैलुङको सुर्य साप्ताहिकबाट आफ्नो पत्रकारितामा क्रियाशिलता बढाएकी थिइन् । त्यसपछि त्यहींको रेडियो सैलुङ र कालीन्चोक एफएममा समेत काम गरेकी उनले दोलखाबाट सौर्यदैनिककोContinue Reading

संगम बिष्ट / चतरा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको टोली स्थानियबासीको समस्या सुन्न र समधान खोजी गर्न श्रीलंका टपू पुगेको छ । शुक्रबार सुनसरी क्षेत्र नं ४ का उपसभापति तथा प्रदेश सभा (क) का सभापति उपेन्द्रबहादुर कट्वालको नेतित्वमा जिल्ला, क्षेत्र र नगर स्तरिय कांगेसका नेताहरु टपु पुगेका हुन् । नेपालकोContinue Reading

भरत घिमिरे / बेलका १३ औं साग खेलकुद प्रतियोगितामा सहभागी बेलका नगरपालिका वार्ड न १ निवासी संगीता मगरलाइ आज एक कार्यक्रम गरि बेलकामा सन्चालित हातेमालो बहुउद्देश्यीय सहकारी सस्थाले सम्मान गरेको छ । सामुहिक रूपमा सितेरियो करातेमा संगीताले स्वर्ण पदक जितेकी हुन । उनलाई आज सहकारीका अध्यक्ष उपेन्द्र ब थापा लगायतContinue Reading

सदाबहार सम्बादाता / बेलका बेलका नगरपालिकामा संचालित कमलावारि कृषि सहकारी सस्थाको ७ औं साधारण सभा बिहिवार सम्मन्न भएको छ । बिगत ७ वर्ष अगाडि स्थापना भएको सहकारी बेलका नगरपालिकाको पहिलो कृषि सहकारी सस्था हो । “कृषिमा नै उधम गरि आन्तमनिर्भर तर्फ बढछौ हामी ” भन्ने मुल नाराका साथ स्थापना भएकोContinue Reading

मोरङ । मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ । सस्थाले ९ औं वार्षिक साधारण सभा असोज ११ गते शनिवार उर्लाबारी ७ को उर्लाबारी पार्टी प्यालेसमा गरेको थियो ।Continue Reading

इलाम, पौष १२/ फाकफोकथुम गाउँपालिका आमचोकमा ज्ञानदिलदास बारे बहस एवं संवाद कार्यक्रम सप्पन्न भएको छ । ज्ञानदिलदास प्रतीष्ठान, इलामको अध्यक्ष गुरुभत्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोकथुम सरोकार समाज, इकामका सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियारले ज्ञानदिलदास एवं फाकफोकथुम पर्यटनको सवालमा संम्भावना, चुनाैति एवं अवसरमा चर्चा गर्नु भएको थियो । गाउँपालिकाContinue Reading

सदाबहार सम्बादाता / बेलका १३औं साग खेलकुद प्रतियोगितामा सहभागी बेलका नगरपालिका वार्ड न १ निवासी संगीता मगरलाइ आज एक कार्यक्रम गरि बेलका वडा नम्बर १ ले संमान गरेको छ । सामुहिक रूपमा सितेरियो करातेमा संगीताले स्वर्ण पदल जितेकी हुन । उनलाई आज वार्ड अध्यक्ष दिनेश्वर प्रसाद चौधरी लगायत सम्पूर्ण वार्डContinue Reading

दिपक पुरी / नडाहा सुनसरी । सुनसरी प्याब्सनले जिल्ला स्तरीय नृत्य प्रतियोगिता पहलो पटक ग्रामिण क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा रहेको स्काई इङलिस स्कुल प्रथम भएको छ। भने दोस्रो स्थान पनि बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ स्थित राजाबास इङलिस स्कुल घोषित भएका हुन । बराहक्षेत्रContinue Reading

दिपक पुरी / नडाहा जिल्ला स्तरीय प्रतियोगिता पहिलो चोटि बराहक्षेत्र नगरपालिकाले गर्न लागेको हो। यस भन्दा अगाडि इटहरीमा केन्द्र हुने कार्यक्रम यश पटक भने गाउँमा हुने भएको छ । जिल्ला प्याब्सन सुनसरीद्वरा आयोजित जिल्ला स्तरीय अन्तर लोक नृत्य प्रतियोगितामा बराहक्षेत्र ५ मा रहेको सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलमा हुने भएको होContinue Reading

–दिपक पुरी नडाहाः केही दिन यता लगातारको खराब मौसमले विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । कठ्ङग्रीदो चिसो बाट बालबालिका, बृद्धबृद्धा सिमान्तकृत समुदायका परिवार विकल्प विहीन अवस्थामा छन् । चिसोले बालबालिका महिला अझ प्रभावित भएका छन् । पराल, छेउछाउ पाइने दाउरा, सण्ठी बाले उनिहरु चिसो बाट बच्ने प्रयासमाContinue Reading