मदन अधिकारी / सप्तरी महुली लघुवित्त वितिय संस्था लिमिटेडको नायब कार्यकारी प्रमुखमा सरोज कुमार सिह नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले २०७६ माघ १ गते देखी लागु हुने गरी सिंहलाई सो पदमा नियुक्त्त गरेको बताइएको छ । सिंह यस अघि यसै संस्थाको सामान्य प्रसाशन तथा मानव संसाधन विभाग प्रमुखमाContinue Reading

–दिपक पुरी नडाहाः बराहक्षेत्र वडा १ मा एक महिलाको टाउको छिनाएर शरिरको भाग भन्दा टाढा फालिएको अवस्थामा मंगलवार प्रहरीले फेला पारेको छ । बराहक्षेत्र नगरपालिका वडा १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा एक महिलाको टाउको छिनाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । सशस्त्र प्रहरी बल चतराकाContinue Reading

बेलका सम्बादाता बेलका उधोग बाणिज्य संघले आफ्नो दोस्रो बार्षिक साधारणसभा पौष २७ गते रामपुर बजारमा सप्पन्न गरेको छ। औपचारिक कार्यक्रमका बिच सुचारु गरिएको कार्यक्रमको अध्यक्षता बेलका उधोग बाणिज्य संघका अध्यक्ष पर्शुराम अधिकारीले गरेका थिए। प्रमुख अतिथिमा बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापा ,बिशेश अतिथिमा नेपाल कम्युनिस्ट पाटिका नगर सचिब गणेशContinue Reading

सुमन सागर खतिवडा / बेलका महिला साना किसान कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभाबाट संस्थाको अध्यक्षमा कल्पना आचार्य सुबेदि सर्बसम्मत निर्वाचित भएकी छिन । पौष २७ गते भएको साधारण सभा बाट सुवेदी सर्बसम्मत निर्वाचित भएकी हुन। संस्थाको अन्य कार्य समितिमा उपाध्यक्ष कल्पना राउत,संचालकमा यसोदा रेग्मी सुवेदी,संखरवति चौधरी ,मन कुमारीContinue Reading

इनरुवा सम्बादाता / पौष २७ नेपाल एकीकरणका महानायक अर्थात् राष्ट्र निर्माता बडामहाराजा पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला समितिले वक्तृत्वकला प्रतियाेगिता गरि भब्यताका साथ मनाएकाे छ। सुनसरी सदरमुकाम इनरुवामा पृथ्वीनारायण शाहकाे कृतित्व तथा व्यक्तित्व विषयमा कक्षा १२ सम्मका ७ वटा विद्यालयकाContinue Reading

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नगर कार्यसमिति बराहक्षेत्रले पछिल्लो समय कार्यकर्ता प्रवेशमा विशेष ध्यान जोड दिएको छ। पार्टीलाई शसक्तीकरण, हिन्दु राष्ट्र एबम् राजसंस्था पुनः भित्र्‍याउने तथा आगामी चुनावमा पार्टीलाई अग्र स्थानमा पुर्याउने उद्देश्यका साथ पार्टी गतिविधि बढाईएको हो। राप्रपाले पार्टी सुदृढीकरणका निमित्त देशभरनै गर्दै आएको विभिन्न कार्यक्रम अन्तगर्तContinue Reading

–दिपक पुरी नडाहाः काठ तस्कारहरु व्दारा विहीवार रातीको समयमा सखुवाको चिरान काठ ओसार पसार गरिरहेको अवस्थामा बन कार्यालयको गस्ती टोलीले ३३ क्युविक फिट परिमाणको ४० थान सखुवाको चिरान काठ पक्राउ गरेको छ । उक्त कठा बराहक्षेत्र नगरपालिका वडा ९ भक्त चौक नजिक कोशी किनारमा बरामद गरिएको हो । बनको गस्तिContinue Reading

संगम बिष्ट / चतरा केही महिना अगाडि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित वडा नं ६ का अध्यक्ष उद्बव पोख्रेलले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाललाई एकलौटी राजनैतिक प्रतिषोधका आधारमा हैकम जमाएको आरोप लगाएका थिए । नेकपाका मेयर र कांग्रेसका वडा अध्यक्ष भएका कारण राजनैतिक खट्टपट भएको होला भनेर अनुमान लगाइएको थियोContinue Reading

सदाबहार सम्बादाता बेलका,पौष २२ महिला मानव अधिकार रक्षक सन्जाल ०६० सालमा स्थापना भैइ महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएको साझा सस्था हो । बेलका नगरपालिकामा रहेकोे महिला मानव अधिकार रक्षा सन्जालले वडा बिस्तारलाई अभियानको रूपमा तीव्रताका साथ अगाडि बढाइरहेको छ । देबि गिरिको अध्यक्षता गठन भएको नगर कार्य समितिले मंगलवारContinue Reading

सदाबहार सम्बादाता बेलका,पौष २०/ बेलका नगरपालिकामा रहेकोे महिला मानव अधिकार रक्षा सन्जालले वडा बिस्तारलाई अभियानको रूपमा अगाडि बढाएको छ । केही साता अगाडि मात्रै देबि गिरिको अध्यक्षता गठन भएको नगर कार्य समितिले आइतबार बेलका नगरपालिकाको वडा नम्बर ४ र २ मा वडा स्तरीय समिति गठन गरेका छन् । वार्ड नContinue Reading