सदाबहार सम्बादाता /बेलका “उत्पादनमा हाम्रो साथ,बस्दिन म खाली हात”भन्ने मुल नाराका साथ अगाडि बढेको बेलका नगरपालिका शिक्षा क्षेत्रको गुणस्तरीयता बढाउन लागि परेको छ ।उदयपुर जिल्लाको पुर्बी क्षेत्रमा पर्ने बेलका नगरपालिका पर्यटन ,कृषि र धार्मिक क्षेत्रको रूपमा परिचित बन्दै गएको छ। नगरले अन्य पुर्बाधार बिकासका साथै शिक्षा क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखिContinue Reading

जयराम मगर/बेलका नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समनवय परिषदको आयोजनामा १ महिने बुक तथा रजिस्ट्रार बाइन्डिङ्ग तालिम सोमबारबाट सुरु भएको छ । बेलका नगरपालिकाका मा स्थानीय स्तरमै आम मानिसहरुलाइ सिपको बिकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको बेलका आदिवासी महासङ्घका अध्यक्ष ललित राइले बताए । बेलका नगरपालिका उधोगContinue Reading

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ईलाका प्रहरी कार्यलय महेन्द्रनगर चक्रघट्टिले नयाँ प्रहरी इन्चार्ज पाएको छ। नयाँ आएका इन्चार्ज शरण कुमार दाहालले आइतबारदेखि औपचारिक रुपमा कार्यभार सुरु गरेका छन। आइतबार भएको परिचयात्मक कार्यक्रममा बोल्दै निरीक्षक दाहालले यस क्षेत्रमा रहेका समस्याहरुलाई निमिट्यान्न पार्ने बताएका छन। कार्यक्रममा विभिन्न दलका नेताकार्यकर्ता, बुद्धिजीवी, ब्यबसायी तथा पत्रकारहरुको उपस्तिथिContinue Reading

मदन अधिकारी / प्रकाशपुर महुलि लघुबित बितिय संस्था शाखा कार्यलय रामपुर र मलेठद्वारा बाढि पिडित सदस्यहरूलाई राहत बितरण कार्यक्रम सनिवार समपन्न भएको छ। महुली लघुबित्त बित्तीय सस्था शाखा कार्यलय रामपुरले बेलका नगरपालिका १ आम्बासी मा ७५ र बेलका २ पुरन्दहमा रहेका १ सय ८ जना आफ्ना सद्स्यहरुलाइ २५ सय रContinue Reading

भरौलको मनोज बिष्ट /नडाहा बराहक्षेत्र नगरपालिकाको विभिन्न स्थानहरुमा सचेतनामुलक डकुमेन्ट्री उदेश्य भाग २ को छायांकन भइरहेको छ। सनिवारबाट छायांकन सुरु गरिएको श्रीङखला मा स्थानिय चर्चीत कलाकारका साथ मा ठुलो पर्दाका कलाकार को पनि प्रस्तुति रहेको छ। ६ दिन सम्म छयाङ्कन चलेको सट मुभी खडग लिम्बु को छायांकन तथा सम्पादन रहेकोContinue Reading

सदाबहार संवादाता/काठमाडौ बिगत २ दशकदेखि काठमाडौमा निर्माण ब्यसायमा लागेका बिष्णु खतिवडाले आफ्नो जन्मदिनको अवसरमा बाढी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन । शनिवार एक कार्यक्रमका बीच ३ नम्बर प्रदेश साम्साद नारायण सिलवालको उपस्थितिमा खतिवडाले १५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका हुन । सहयोग रकम बेलका नगरपालिकाको समृद्धिका लागि गठन भएकोContinue Reading

काठमाडौ /साउन ४ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् । शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी पैदलयात्रीका लागि निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिनContinue Reading

मदन अधिकारी / भोजपुर भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा पछिल्लो समय आन्तरीक तथा घरेलु पर्यटकहरुको घुइचो लाग्न थालेको छ । आमचोकमा बेलुका ६ बजे पछाडिको समयमा देखिने दृश्यले भोजपुर जिल्लालाई नै रौनकमय बनाएको छ । भौगोलिक बिकटताका बिच समेत बृद्ध देखि बालबालिका सम्मको मन भुलाउन सफल बन्दै गएको आमचोक गाउपालिकाको पाडुलिContinue Reading

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बगुवा स्थित पटनालि खोलामा बिहिवार एक बालक खोलामा डुबेर बेपत्ता भएका छ्न। बगुवा निवासी सन्त राई को १० बर्षका छोरा अर्पण राई बिहिबार बेलुका ३ बजे खोलामा डुबेको भएपनि शुक्रवार मात्र जानकारी भएको स्थानीयबासीले बताएका छ्न। शुक्रबारदेखि उनको खोजी भएपनि हालसम्म फेला नपरेकोले उनकोContinue Reading

एजेन्सी – घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रणContinue Reading